अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा धाइरिङका साजन चयन

विकल्प न्यूज/बेनी असोज २ गते । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जलजला गाउँपालिका  ७ धाइरिङ सल्यानका युवा साजन परियार … Continue reading अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा धाइरिङका साजन चयन